झापामा प्रसारण केन्द्र रहेको यस रडियोको प्रसारण झापा, ईलाम ,पांचथर, मोरंग ,सुनसरी का भू भागमा स्पष्ट सुन्न सकिन्छ । ताप्लेजुंग र तेर्हथुम केही भू भागमा पनि स्पष्ट रहेको छ ।नेपालीहरुको बाहुल्यता रहेको भारतिय शहरहरु दार्जीलिंग ,सिलिगुरी पनि प्रशारण स्पष्ट सुन्न सकिन्छ ।२०७१ साल कार्तिक र मंसिर महिनामा गरिएको सर्वेक्षणले यस रेडियोका १० लाख भन्दा धेरै नियमित श्रोता रहेको देखाएको छ । रेडियोले समाजको वृहत्तर हितलाई ध्यानमा राखी आफ्रनो यस्तो लक्ष्य निर्धारित गरेको छ ।लोकतान्त्रिक विकासकालागी अत्याबस्यक पारदर्शी,विभेदरहित,सुशासित,लोककल्याणकारी र सम्वृद्ध समाजको निर्माण गर्ने लक्ष्य रहेको छ ।आफ्नो लक्ष्य प्राप्त गर्न रेडियोले निम्न उद्धेश्यहरु बोकेको छ ।
१. सहि,सन्तुलित र विश्वसनिय र समाचार र प्रशारण गरी समाजलाई सुसूचित गर्ने ।
२. समाजका लागि आबस्यक र उपयोगी शिक्षामुलक कार्यक्रमहरुको उत्पादन र प्रशारण गर्ने ।
३.समाजको स्वस्थ बिकासका लागी स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रशारण गर्ने ।
Genre:
Pop music
, Folk music
, hip-hop
Contact:
Address: Bhadrapur Road Birtamod Jhapa
Phone: +977 023 545660/023 545888/023545866
Email: aaganfm89.6@gmail.com
Country:
Nepal
Language:
नेपाली